संक्रमणकालीन न्यायको प्रक्रियामा पुनः सिफारिस समिति बनाउने शीर्ष नेताहरुबीच सहमति
काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरवारमा बसेको शीर्ष नेतृत्वको...