प्रधानमन्त्री ओलीको दाबी-‘विकासको गतिमा देश अगाडि बढेको छ, देखिएका समस्या समाधान गरिन्छ’
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको टुगेदर फर टुमरो : यु्थ एण्ड...