सरुवा भएको २५ दिन बित्दा पनि सहसचिवले नै लिएनन् रमाना, निर्णय उल्टाउन महानिर्देशक कर्णको दौडधुप
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्ण सरुवा भएको २५ दिन बित्दा पनि रमाना नलिई विभागीय प्रमुखकै हैसियतमा सक्रिय छन् । फागुन १२ गते बसेको...