मोहन बस्नेतले भने-‘प्रतिशोधको राजनीति छाडौँ, म पनि अछुतो छैन’
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद मोहन बहादुर बस्नेतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउप्रति खेद प्रकट गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरीको...