राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको एमालेको निष्कर्ष
काठमाडौँ । नेकपा एमालेले राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले राजसंस्था र लोकतन्त्रसँगै जान नसक्ने ठहर्याएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।...