सरकारलाई ‘प्रचण्ड’को चेतावनी : अहंकार र घमण्ड नदेखाउनुस्, थप मूल्य चुकाउन देश तयार छैन
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कुशासनका कारण प्रतिगामी शक्तिहरू सडकमा उत्रिएको बताएका छन् । प्रतिनिधि सभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले सरकारकै अहंकार र...