‘भ्रष्टाचार गर्न पैसा हुने, शिक्षकहरूको माग पूरा गर्न नहुने भन्ने कुरै हुँदैन’ : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । २७ दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षक आन्दोलनको समर्थन जनाउन पुगेका खनालले सरकारले शिक्षकहरूको माग...