प्रतिपक्षी दलहरूले विरोध गरेपछि राष्ट्रिय सभा बैठक पनि स्थगित
काठमाडौँ । राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो...