प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन्। “आज माघे सङ्क्रान्ति, तराई...