सांसद ढकालले भने-सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार कमिसनखोर व्यापारीहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद ढकालले यस्तो आरोप लगाएका हुन् । उनले...