आलोकनगरमा वामदेव-माधवसहित नेकपा एसका ७ नेता वार्तामा
काठमाडौँ । एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा भित्र्याउनेबारे नेकपा (एकीकृत समाजवादी) को कार्यालय, आलोकनगरमा छलफल सुरु भएको छ । बुधबार दिउँसो १ बजेदेखि भइरहेको...