डा. प्रकाशशरण महतको दाबी : काँग्रेस विधि र नीतिमा अडिग छ
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली काँग्रेस अडिग रहेको बताएका छन् । नुवाकोटको पञ्चकन्या-४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा...