चन्द्र भण्डारीको दाबी : सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कोही बाँकी रहँदैनन्
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कुनै नेता पनि बाँकी नरहने टिप्पणी गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित तीन...