झलनाथ खनालको दाबी : काँग्रेसले ०८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छ
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०८४ मा बहुमत ल्याउने गरी काँग्रेसले तयारी गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी...