थप पाँच निजी अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के
काठमाडौँ। जनकपुरका थप पाँच निजी अस्पतालमा मधेश सरकारले अनुगमन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंहसहितको टोलीले बिहीबार साँझ पाँचवटा निजी अस्पतालमा अनुगमन गरेका...