सिंहदरवारमा आगलागी, खानेपानी मन्त्रालयमा चौथो तल्ला खरानी
काठमाडौं । सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा आज बिहान आगलागी भएको छ। मन्त्रालयको चौथो तल्लामा बिहान करिब ७:४५ बजे आगलागी सुरु भएको हो। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र दमकल...