लोक सेवा आयोगको सुझाव: समावेशी पदपूर्ति नीतिमा सुधार र पुनरावलोकनको आवश्यकता
काठमाडौँ। लोक सेवा आयोगले संघीय निजामती विधेयकमा समावेशी पदपूर्ति नीतिमा सुधार र पुनरावलोकनको आवश्यकता औँल्याएको छ। आयोगले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका क्रममा उक्त सुझाव...