संसद अधिवेशन बोलाउन दबाब दिने विपक्षी दलहरूको निर्णय
काठमाडौँ । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । आज बिहान सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने...