कीर्तिपुरको मेयरमा रास्वपाले उठाएन उम्मेदवार
काठमाडौँ । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौँ सभापति प्रदीप विष्टले बताए...