मानव तस्करीमा मुछिएका निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइयो
काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएको छ । आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाई जहाजमार्फत काठमाडौँ ल्याइएको...