परिणाममुखी काम गर्न प्रतिबद्ध छु : स्वास्थ्यमन्त्री पौडेल
तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणाममुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । नेपाली काँग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूले...