शशांक कोइरालाले भने-काँग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन्। मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न...