सामान्य प्रशासन मन्त्रालयले तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची बनाउँदै
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची बनाउने भएको छ । कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण...