लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन्। बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। बर्दियाका जन्मजय तिमिल्सीनाले...