गगन थापाको जिकिर-जलविद्युतमा निजी क्षेत्रलाई संकुचित हुने गरी विधेयक ल्याउन हुँदैन
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जलविद्युतमा निजी क्षेत्रलाई संकुचित गर्ने गरी विद्युत् विधेयक ल्याउन नहुने बताए । उनले निजी क्षेत्रलाई थप संकुचित बनाएर विद्युत् क्षेत्रको विकास हुन नसक्ने...