एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको पार्टीबीच एकता प्रक्रिया सुरु
काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ । विहीबार नेपाल र गौतमबीच भएको छलफलपछि एकता कार्य अगाडि...