शंकर पोखरेलको दाबी : कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन्। नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा...