पूर्वराजाबाट दसैँको टीका लगाउने सर्वसाधारणको भीड
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शनिवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका...