प्रदेश अस्पतालमा भएको लापरबाहीको बारेमा छानबिन गर्न राप्रपाको माग
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले कर्णाली प्रदेश अस्पतालमा भइरहेको लापरबाहीको बारेमा छानबिन गर्न माग गरेका छन् । हमालले शुक्रवार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै कर्णाली...