बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना सक्रिय, उद्धार कार्यमा तिव्रता
काठमाडौँ । देशभर भइरहेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ। विपद् प्रभावित क्षेत्रहरूमा उद्धार र राहतका लागि नेपाली सेना सक्रिय रूपमा परिचालित भएको...