बिआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिन्छ : परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक...