परराष्ट्रमन्त्री डा.राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता
वासिङ्टन डिसी (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच आज...