प्रदेशहरूमा पनि स्थानीय तहकै मोडलमा निर्वाचन गरौँ : ईश्वर पोख्रेल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले प्रदेशको संख्या कम गर्ने विषयमा छलफल हुन आवश्यक रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको राज्य संरचना खर्चिलो...