फरक मत राखेकै कारण कारबाही गरेर देखाउनुहोस्, त्यसपछि सोचौँला : भिम रावल
काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । मंगलबार अछाम साँफेबगरमा पत्रकारसँग कुरा गर्दै उनले फरक मत राखेकै कारण कारबाही गरेर...