निजामती सेवामा उच्च नैतिकता र निष्ठा आवश्यक -प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ निजामती सेवा दिवसको अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले निजामती सेवाको योगदान र यसको ऐतिहासिक भूमिकालाई उच्च मूल्याङ्कन गर्दै...