गृह मन्त्री लेखकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी गणका नवनिर्मित संरचनाहरूको उद्घाटन
कैलाली । गृह मन्त्री रमेश लेखकले बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेश तथा क्वाटर गार्डको एक भव्य समारोहबीच उद्घाटन गरेका छन् । कार्यक्रममा उनले...