नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा गरेको हो । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला...