गोरखा मिडियाको प्रबन्ध निर्देशकका रूपमा बयान दिन समितिको बैठकमा पुगे रवि
काठमाडौँ । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको...