जाजरकोटका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरू तत्काल स्थानान्तरण गर्न माग गरेका छन् । भूकम्पमा घर गुमाएकाहरूलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती...