अध्ययन कार्यदलले तयार पारेको सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ ? (पुर्णपाठसहित)
काठमाडौँ । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले मंगलबार सरकारलाई प्रतिवेदन बुझाएको छ । सिंहदरबारमा गत असार २८ गते परेको अविरल वर्षाका कारण पहिरो जाँदा चितवनको सिमलतालमा...