जनमतले ५ केन्द्रीय सदस्यसहित ९ नेतालाई सोध्यो स्पष्टीकरण
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले ९ नेतालाई सात दिने स्पष्टीकरण सोधेको छ। शनिबार जलेश्वरमा आयोजित प्रशिक्षण कार्यक्रम बिथोल्न खोजेको भन्दै ५ केन्द्रीय नेतासहित ९ जनालाई स्पष्टीकरण सोधेको हो।...