मोदीको शपथमा सहभागी नेपाली टोलीको खर्च साढे २० लाख
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यालयको शपथ ग्रहण समारोहमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलले झन्डै साढे २० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । यो टोलीको नेतृत्व तत्कालीन...