सरकारले जहाज दुर्घटनाको नैतिक जिम्मेवारी किन लिँदैन ? भन्दै प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न
काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले हालै भएको जहाज दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यसको...