शेखर वा गगनले सरकारमा नेतृत्व गर्नुस्, नभए म जान्छु : अर्जुननरसिंह केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहका दुई नेतामध्ये एकले काँग्रेसबाट सरकारमा नेतृत्व गर्नुपर्ने बताएका छन् । नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बसेको बैठकमा नेता...