सर्वोच्चको परमादेश पुनरावलोकनका लागि शहरी विकास मन्त्रीलाई एमालेको ९ बुँदे पत्र
काठमाडौँ । नेकपा एमालेले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ‘नागरिकका लागि नगर’ भन्ने मूल भावनालाई समेट्ने गरी नागरिकलाई विस्थापन नगर्ने गरी मापदण्ड निर्धारण गरी पुनरावलोकनका लागि कानूनी प्रबन्ध...