डीपी अर्यालले पार्टीको पैसा सिधै आफ्नो खल्तीमा राख्ने मुकुल ढकालको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले पार्टीलाई दिएको पैसा सिधै आफ्नो खल्तीमा राख्ने गरेको आरोप लगाएका छन् । पार्टी महामन्त्रीबाट निष्कासित...