देउवाद्वारा श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा १० सदस्य मनोनयन गरेका छन् । काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले...