प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् । बिहीवार महाधिवेशन स्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भुसालले आफूहरू दाहाल नेतृत्वको वर्तमान...