योग्यता, दक्षता र परिपक्वता भएका प्रशासक मुख्य सचिवमा नियुक्त -गृह मन्त्री लेखक
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले गृह सचिव एकनारायण अर्यालको मुख्य सचिवमा पदोन्नतिलाई गृह प्रशासनका लागि सुखद विजयको रूपमा स्वागत गरेका छन् । गृह मन्त्रालयमा आयोजित बिदाइ समारोहलाई सम्बोधन गर्दै...