संसद् भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला, अनुसन्धान हुँदै
काठमाडौँ । संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान अजित गोले संसद् भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दोलखाका प्रहरी जवान गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत...